Posted by: chipledhunga August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ हेर्दा हेर्दै ७० वटा चौतारी बनिसकेछन् साझामा। चित्रे, फुलौरेको समुन्द्र किनारमा मनले चिताए जस्तै राम्री कन्या भेटेस्। ठुल्दाइलाई शुभ यात्रा। अनि मुलाको अचार चना, कहाँ हराएर ल्याएको? चौटारीमा डेख्नै गार्हो छ नि? हिटुङ्ग्रा गएर पठाएको ठियो कि के हो?
Read Full Discussion Thread for this article