Posted by: Rahuldai August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
सुन्तले, नाममा पो भाइ-राहुलभाइ, म त दाई -राहुल दाई। बुढो हुन्न, हुन्न भन्दा नि मानेन, सबैका जेठा रे। अब लोकतन्त्र मान्नै परो, झोंकतन्त्र ल्याइ दिउं जस्तो त भाथ्यो। के गर्नु अब, बुढो भए सि।
Read Full Discussion Thread for this article