Posted by: chanaa_tarkaari August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हा हा हा हा , हाजिर कापि नि टाँसे छ लु, चौतारीआँ अब सुन्तले बुढा कराउनि भो, खै मेरो नाँउ सबभन्दा मास्तिर किन नराख्या ए बज्जे हो भन्दै, हिजै जिम्माल बा को तमाखु खाने नलि खोज्दै यो चौतारीको ठुले भन्दा जेठो त म हुँ, मलाइ जेठो ठुल्दाइ भन्नु भन्दै थे । हे हे हे लु नयाँ चौतारी गज्जप को छ लु, चित्रेको मुखाँ चीसो बरफ पानी जाओस, बिचराको दिलमा लागे आगो ठण्डी हुन्थो कि ?? जदौ है सप्पैलाइ
Read Full Discussion Thread for this article