Posted by: Birkhe_Maila August 17, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गजब शिरीष गुरु!

यो " थाहा भएन" नराख्दा कस्तो होला?
अर्को; दोश्रो शेरमा "मालीले फूल पो ऊखाल्ने हो कि ?" पढ्दा अलिक छरलङ्ग हुन गाह्रो पर्यो।

"मालिले फुल उखाल्ने पो हो कि?" (अर्थात, फूल जोगाउने काममा माहिर मालि बाट नै फुल उखेलिने डर देखाउन खोजेको कुरा) भन्दा अर्थ मजाले लाग्ने तर शेर नमिल्ने भएर यस्तो लेख्नु भएको होला। तर पनि मालिले फुल पो उखाल्ने हो कि पनि ठिकै छ, झार पात र अरु अनावश्यक चिज उखाल्ने काम गर्दा गर्दा फूल पो उखाल्ने हो कि भन्ने त्राश ठिक छ!

पहिलो पटक गुरुको गजलमा बढि खोकियो
शिरीष दाइले ज्यान ढाल्ने हो कि? थाहा भएन!
Last edited: 17-Aug-07 12:38 PM
Last edited: 17-Aug-07 12:40 PM
Read Full Discussion Thread for this article