Posted by: world_map August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के हुँदैछ? जिम्माल बा, राहुलदाइ, रिठ्ठे, ठूली, ग्वाँचे, हरी, सानिमा, भौते, चिप्ले सबैमा जदौ! ठूली आहा! कति राम्रो नेपाली बोल्ने भैसेकछौ तिमी त! म त आगो मन्तरेऽऽऽऽ! हे हे! मेरो दिलमा आगो लाग्यो, दमकल बोलाइदेऊऊऊऊऽऽऽ!
Read Full Discussion Thread for this article