Posted by: chipledhunga August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हाइ हाइ बनकाली माइ के भाको लौ न यो केटीलाई कहिले त मुसुक्क मस्किन्छे कहिले त ठुसुक्क ठस्किन्छे के गरी मनाउँ हे भगवान जाने पो हो कि यो मेरो ज्यान शुक्रबारे जदौ यो बिर्खेमाइलाको।
Read Full Discussion Thread for this article