Posted by: world_map August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
बिसे नगर्ची ज्यू (vivasg), अर्कोपाली तपाइलाइ नि यौटा पद अवश्य मिलाउँला है! भ्यागुतेन्द्र माराज, खुशी लाग्यो हजूर जिम्दै भइबक्सेकोमा! ह्यारी पोट्टर, एक्लै ओभर ट्याम गरिरा' अहिले? भात सात खा'को हो?
Read Full Discussion Thread for this article