Posted by: Rahuldai August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
अब महिला को उमेर र पुरुषको कमाइ न सोध्नु भन्थ्यो उहिले । अहिले पुरुषको उमेर र महिलाको कमाइ नसोध्नु भन्ने उक्ती चलाऊने जुक्ती गर्नु पर्ने आबश्यकता ठानेको छु मैले। कारण आँफै पत्ता लगाउनुस्। पहिला त्यो महिला शब्द नै फेर्नु पर्ने भा छ। भाषाको अलिखित ईतिहास अनुसार त्यो "महिला" शब्दको हिज्जे (spelling) गल्तिले मिस्टेक भाको रे। "पहिला " हुनु पर्ने ठाउँ मा "महिला" भाको रे। त्यही सही शब्द गोरा मोराले चोरे छन र ladies first भन्ने टुक्का निकालेका हुन। खाइ कुरा बुझेको? तारेमाम।
Read Full Discussion Thread for this article