Posted by: chanaa_tarkaari August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
तो महिला पाटीआँ अग्गाडि बस्नि कालो चोलि ला'कि चै ठुलि रैछ, अनि सँऐको सेतो पछ्यौरी ओढेकि चै तितौरी र'छ । तेसको छेउमा बसेकि फुच्चि चै शब्बु होला के रे, अनि मुन्नि होला, पछिल्तिर चै को को रैछन को नि ?
Read Full Discussion Thread for this article