Posted by: chanaa_tarkaari August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हन इ गाम्लेहुरले सप्पैको जो फुटो खिँच्न भ्याका छन भन्छु र । तो के जाति जिम्माल बा मलाइ बेला बेलाँ काइला भन्थे, ह्याँ के जाति परमोशन अरेर साइला बना'छन के रे । तो कसरी तेस्तो भओ ? भनेर चिच्याउन के ला'थिँ सुन्तले पो बम्किरा' के हेरि । अब यो चम्बु जिम्माले ले के अरो अरो पलास्टि सलास्टि मुखाँ पोतेर के के अरेछन के रे, राँइलो पो बन्न ग'छन हौ, तो नि मास्तिरा'ट सुन्तले ले ठेलेसिन अन्तरे हुनि भो के रे, लु अब गामभरिका अन्तरे भन्नि मान्छे साख्है अन्तरे कि तो नलि खुट्टा कामै नलाउनि भ'का जिम्माल बुढा अन्तरे हुन ? हन ए ठुल्दाइ, पुण्टे दा, सुन्तले दा लु पञ्च परमान राखेर छिनो फानो अर्नु परेन के ? हैन ।
Read Full Discussion Thread for this article