Posted by: SurNaTal August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हल्ला नगरी नहुने भे पछि के गर्नु त, हजुर्बा बन्न पा भे नाती हरुलाई गली गर्न कत्ति मज्जा आम्दो हो। फेरी अब छोरो नै college जान लागे पछि वा अझै तरुनो बनिराछन् भन्ने थाहा पयो भने त बब्बाल् गर्ला नि तेस्ले।
Read Full Discussion Thread for this article