Posted by: PallaGhareAntare August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ए जिम्माल बा तो लिस्ट काँ मुन्निले बना हो त नि, तो त ठुलिले बनाकि। लौ अब गर फिरि कानकुलेसन। अनि यो सुन्तले किन हल्ला गर्‍या झन् सबभन्दा कान्छो बनाईदिन्थे गाम्लेले, ह्याँ जिम्माल सर्जरि गराई गराई तरुनो हुन खोज्या बेलाँ तिम्लाई चाइँ किन बुढो हुन मुन लाग्या हो?
Read Full Discussion Thread for this article