Posted by: PallaGhareAntare August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लौ मै रैछु जेठो अहिले यै मौकाँ थर्काइ हाल्नु पर्‍यो सप्पैलाई ए भुरा भुरी हो लौ हल्ला नगर त अब धेर। ह्याँ अघि देखिन् साहु बुढा संग रिस् उठि उठि आइरा बेलाँ फेरि तिमेरुले भेट्लाउ। जिम्माल को तमाखुको नलि भेट्टाईँ भनि अहिले तिमेर्का सुम्ला उठाउनु नपरोस।
Read Full Discussion Thread for this article