Posted by: gwanche August 16, 2007
Login in to Rate this Post:
0
?
के भन्नु भो कान्छो कान्छो हजुरबा, सुनिएन, बुढेशकाल लाग्यो जस्तो छ, कान काम सुनिन थालो, हरिशरणम्! ख्वाक्क......ख्वाक्क.... आsssख.....थुsssss!