Posted by: Nepal ko chora August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
हन ए बुढी हजुर मा (मुन्नी लाइ भनेको है), मेरो नाम किन थपेको त्यो हजुर बा हरु को लिस्टमा?? म के खाएर हजुर बा हुनु नि? बिहा न भएर अहिले सम्म बा त हुन पाको छैन। तेसै अर्कालाइ हजुर बा बनाइ दिने ?? जन्तरे हजुर बा, त्यो लिस्ट मा नाम कसरि परो भनेर चाइ त्यो थुली लाइ सोधम, उसैले हो त्यो लिस्ट बनाको त।
Read Full Discussion Thread for this article