Posted by: Nepal ko chora August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
खित.....खित....खित.... हसाएर मार्ने भए गाम्ले हरु ले। ए रातै, यहा त बल्ल २ बज्यो। थुली त अघिनै घर जान्छु भन्दै थि त। लौ तिम्रै दिन रैछ। गज्जब छ है दीप जी। अरु पनि लेख्दै गरुम के रे। चिप्ले, सुन्तले, हरी, ग्वाचे, थुल्दाइ, जिम्माल बा, अन्तरे, दुर्गी दिदी, चित्रे अनि बकि जम्मै लाइ दोस्रो चरणको नमस्ते पैताल देखि नै ठोके है त।
Read Full Discussion Thread for this article