Posted by: chipledhunga August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लौ, मलाई जिम्म्वाल भन्दा पनि जेठो बनाएर ठुलि टाप कसेकी? ठुल्दाइ, मैले बिहान प्रस्तुत गरेको गीत गाउने बिक्रम गुरुङ हुन् भन्ने त थाहा छ तर उनको बारे अरु केही थाहा छैन। उनका अरु गीतहरु बारे पनि थाहा छैन। दीपज्यो, सधैं झै कबिता दामी छ।
Read Full Discussion Thread for this article