Posted by: Deep August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
घर अगाडीको उस्को, पर्खाल साक्षि छ मेरो मेहनत उस्लाइ भनेर गाँठे! गर्नु गरीयो साटम् मन भनी एक दिन, साथि भाइ लाई डिनर लगियो आफ्नो त तत्काल बुझाइयो मन, उस्को पाइएन खै के भो भो उसे जे भनी त्यो भन्दा कता हो कता धेर गरीयो सबै खत्तम उ उत्तम् यै गीत त गाउनु गाइयो उस्को मन त अझै आएन – सधै घाटामा परेर नी भएन नी हो आखिर एक दिन खै त तिम्रो साट्ने भन्या मन? सोधियो दुइ चारटा लाइ देकी छु भन्छे टाइम लाग्छ रे – मरीयो!
Read Full Discussion Thread for this article