Posted by: SurNaTal August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
आम्मामा कति मज्जा भै रछ चौतरीमा, आफुत तेति चौतारी तिर आउन नि सकिएन। यो कुबेलामा बुध्धी बँगारो आउन खोजेर मार्नु मारिरछ। हैन यो २ बिसा नागेपछि अको बुध्धीको के काम् फेरि। बेकारँ ज्यान्लाई दुख। खोतलेर मुन्ट्याइ दिम् भनेनी Insurence नाई, हैन Insurence पनि दांत को बेग्लै, अँखाको बेग्लै, जिउको बेग्लै, अफ्नो बेग्लै, सिरिमतीको बेग्लै, क्या गर्न खोजेका हुन् यी खैरब् हरुले। जे भएनी सास् हुन्जेल् आस्। लु कसैको भान्स हुन बाँकी छ भने यो गीत् सुन्दै जाम्। http://www.youtube.com/watch?v=0MYnTvUaiNs तारेमाम् बिर्खे दाइ, राहुल् बाई, अन्तरे, ठुली, भाउजु र समस्त गम्लेहरुलाई।
Read Full Discussion Thread for this article