Posted by: Birkhe_Maila August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
खै अन्तरे, चाइन्जो हाउँरो पाला अस्तो मुउलान हैन रे अचेल। अचेल त तो चिलगाडि चडेर जानु पर्छ रे मुउलान पनि! कान्ला घरे घर्तिको छोरो जेठो कटर हो कि भुईकटर हो काँ हो ग'र फर्केछ अस्ति, मेरि बास्सै चिल्लो न चिल्लो कालो न कालो भ'र आएछ मोरो त! फेरि बज्जिया आम्न पा छैन गामका चेलिबेटि क्वार्क्वार्ति हेरेको हेरेइ अरेछ। हन ए मुरदार क्यार्न भोको बागले झैँ झम्टिम्ला असरि हेर्छौ हाउँरा नानिहारुलाई भुनेर सोध्या त बज्जे कस्तो मुउलाना बसेर आ हो कुन्नि तेता भास्सया ४ बर्ख सम्मन आइमाइको चाइन्जो थुतुनो हेर्न पाएन रे! सपैले मुख छोपेर हिँड्ने रे तो कटर हो कि भइँकटर भन्नने मुउलाना! आचकलको कुरो बुज्नै गारो नारन!
Read Full Discussion Thread for this article