Posted by: PallaGhareAntare August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
खै जिम्माल बा, जेठा ठुल्दाई भैहाले, माईला तिमी नै भयौ, म अन्तरे भैहालेँ अब अरु ककल्लाई के के भन्छन्, काँ काँ छन् चाँहि थाहा भएन। सप्पै मुग्लान भासिया छन् कि भेडीँ गोंठ धाउँदैछन् कुन्नि।
Read Full Discussion Thread for this article