Posted by: world_map August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
>>>म फुन हु तिमी मेरो रिंगटोन, म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग, हामी दुबै दुरसन्चारको नाम बन्धन!!<<< हा हा! जोगी हँसायो! कहिले काहीं महादेवको नि नाम लिनु पर्छ नि जोगी, झन् त्यत्रो शिवभक्त जोगीले यस्तो भन्छ बा!
Read Full Discussion Thread for this article