Posted by: Durgesori August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
म फुन हु तिमी मेरो रिंगटोन, म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग, हामी दुबै दुरसन्चारको नाम बन्धन!! हा हा हा हसायो जग्गेले? ये ठुलि, सान्नानि, तितौरि कता गए सबै? मैले ल्यासि पौँ ल्याको छु । खाने भए आओ केर जिब्रो पड्काउँदै
Read Full Discussion Thread for this article