Posted by: Juggy August 16, 2007
Login in to Rate this Post:
0
?
ओ हो रिठ्ठे आरामै छ सोमलाइ??
अनि ठुली, दर्शन है मेरो नि!
अनि यो चित्रे क्यारन महादेबको नाम लिँदै छन हो?? निको चाला त देख्दिन है यस्को म!!