Posted by: world_map August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
दुर्गे भाउजू, चौतारी अफिसमा काम गर्नको लागि फुर्सद निकालेर आको म। रिठ्ठे, मैले बिहानको त हसुरिसक्या हो, तपाइले नि? हरी, तिमी चौतारी अफिसमा धेरै गयल भयौ भने ठूली अकाउन्टेन्टले तलब दिन्नन् है! ठूली, मेरो ठीकै छ, मेरो जासूसी काम शुरू गर्दैछु। तिम्रो अकाउन्टेन्सीको काम कस्तो जाँदैछ नि? राहुलदाइ तारेमाम्! (c)
Read Full Discussion Thread for this article