Posted by: Juggy August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ओ पुन्टे बुढा त्यो फोन तिउँरा लागि भनेर ठानेछौ वुढा अनि याँ च्याठ्ठेर हुन्छ?? लु पढ यो जिम्मालले लेख्या फुन महात्म्य अनि क कल्ले फुन हान्न पाउने भुनेर था हुन्छ!! म फुन हु तिमी मेरो रिंगटोन, म बिप बिप हु तिमी ट्रिङ्ग ट्रोङ्ग, हामी दुबै दुरसन्चारको नाम बन्धन!!
Read Full Discussion Thread for this article