Posted by: Rahuldai August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जीवन हाम्रो सङ्लो पानी हो सलल दाजै खोला झै बगूँ सलल तारेमाम सबैमा ( नाम बाट सम्बोधन गर्न झ्याउ लाग्यो)। चिप्ले यो गाना गाउने को नाम थाहा छ? अहिले कुन हो ज्यानमारा रोगले ग्रसित छ रे। यो गीत रेडियोमा घन्किनु अगाडि मेरो घर अघिल्तिर ( एउटै चोकमा) डेरा गरेर बस्थ्यो। साँझ परे सि गिटार को तार झन्काउथ्यो। रिठ्ठे ले रातो लाग्ला भने छ, म त डराउन्न। १५ बर्षमा कती रातो लागे कती, हाजिरकापीमा। ट्याममा अड्डा जाने भए पो।
Read Full Discussion Thread for this article