Posted by: Birkhe_Maila August 16, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लोल! ए धरतीलाई बोझ, सुईँखुट्टे बुडा, हिजो कुरो अर्दा अर्दा फुनलाई चाइने ढिँडो र साग सक्केको कुराको साक्षि हाउँरै ठुल्दाई छन्। तेस्तो भेसो कसरि फुन आ' था हुन्छ??? लु ठुल्दाई कता हो पुन्टे दाई लाई कुरो बुझा'र रउसि को रउसि पानी को पानी पार्नु परो! नत्र तो मटरको रिस मेरा थाप्लाँ आउने भओ!
Read Full Discussion Thread for this article