Posted by: Durgesori August 16, 2007
Login in to Rate this Post:
0
?
बिहिबारे जदौ यो बिर्खे माइलाको!
के छ गाम्लेहरु हो??
हिजो रौसि धोकेर सुतेकाहरु उठेकि उठेनन् कुन्नि, अइले अउफिस जान ढिला होला र तितौरिले जस्तै गाडि हुइकाउदा टिकेस पाउलानि