Posted by: chanaa_tarkaari August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
एउ गाग्रो ठ्याक्क ला'र हरि लै दिएँ के रे, बाकि एउ गाग्रोको आधाआधि सक्काएँ के रे, लु को को छन यता तिर, छिटो आउ है, ऐले फिरि हाम्लाइ सुँघ्न नि देनन भनेर भोलि बब्बाल गर्नि हैन है केटा हरु हो । भन्दया छु ।
Read Full Discussion Thread for this article