Posted by: world_map August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
चनादाइ, मपाइले भुजा ज्यूनार गरिबक्स्यो! (कसैले तपाइ भन्नु छैन, आफैं मपाइ बनेको) अनि हजूरले नि? अचेल चौतारीमा ओभर ट्याम गर्ने नि कोहि नहुने रैछ! मलाइ नि साह्रो निद्रा लाग्यो, अब सुताऽऽऽन दिनु परो! गुट नोइट!
Read Full Discussion Thread for this article