Posted by: SurNaTal August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
अम्मामा, आज त के हो, गतिलो हजिरि जवाफ् प्रतियोगिता पो गइरको रहेछ। कत्तिको जान्ने सुन्ने, घुम्ने फुर्ने गाम्लेहरु। म त दङ परेर पढी बसेछु है गाम्ले हरु। सबै पुरस्कर् बिजेतलाई बधाइ। तारेमाम्।
Read Full Discussion Thread for this article