Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
चित्रे र चिप्ले दुबै च बाट नाम आउने हरुको प्रयासलाई बधाई छ। पुर्ण उत्तर अलिक पछि, अहिलेलाई तपाइँहरु दुबै मध्ये कसैले अलि धेरै मिलाए ता पनि हाम्रो अंक दिने नियम अनुसार ५ भन्दा कम मात्र अंक प्राप्त गर्न सफल हुनु भएको छ अहिले सम्म। जति पटक मिलाउन पनि पाइन्छ!
Read Full Discussion Thread for this article