Posted by: chipledhunga August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
१) दन्तकालिको मन्दीर कहाँ पर्छ? धरान, बिजयपुर डाँडा २) बुढासुब्बाको कम्दीर कहाँ पर्छ? धरान, बिजयपुर डाँडा ३) देउति बज्यैको मन्दीर कहाँ पर्छ? थाहा भएन। ४)सिद्धबाबाको मन्दीर कहाँ पर्छ? बुटवलभन्दा माथि, पाल्पा जाने बाटोमा
Read Full Discussion Thread for this article