Posted by: world_map August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, बुझें बुझें! अब जाम् प्रश्नतिर। १) दन्तकालिको मन्दीर कहाँ पर्छ? ---धरान २) बुढासुब्बाको कम्दीर कहाँ पर्छ? ---धरानको बूढासुब्बामा ३) देउति बज्यैको मन्दीर कहाँ पर्छ? ---- यो त सुन्या नै छैन ४)सिद्धबाबाको मन्दीर कहाँ पर्छ? ----- ताप्लेजुङ् लु ज्जा त! जे पर्ला पर्ला!
Read Full Discussion Thread for this article