Posted by: world_map August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
पाटनका चार स्तूपहरूमा १) लगनखेल, भैरव मन्दिरको अगाडि, सैनिक ब्यारेकको उत्तरतिर रहेको स्तूप २) पूलचोक, ललितपुर उपमहानगरपालिका भवन नजिकै रहेको स्तूप ३) ईमाडोल, ग्वार्को रिङरोड नाघेर एकैछिन पूर्व हिंडेर पुगिने स्तूप ४) शंखमूल, बागमती नदी भन्दा केही दक्षिणमा रहेको स्तूप उत्तर मिलाउने, टराइ मार्ने सबैलाइ धन्यवाद!
Read Full Discussion Thread for this article