Posted by: Rahuldai August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
पहिले फेरि एकपटक मेरो पजल टुडिखेल स्थित महांकाल को मन्दिरमा ठुलदाई शनिबार र मंगलबार् ( कहिले काहि) मात्र नमस्ते गर्छ, किन? बिर्खे जीको उत्तर चाहि दक्षिण भयो। १) सोह्रहाते गणेशथान कुन ठाउँको गणेशथान हो? उत्तर आइसकेकोले जवाफ दिए कवाफ मा हड्डि हुने। २)भाटभटेनी किन झुन्डिएका हुन? थाहा भएन, शहर भन्दा टाढाको शहरेलाई थाहा हुने बिषय भएन। ३) 'कहिँ नभा जात्रा हाँडिगाउँमा" अब भन्नुहोस हाँडिगाउँको जात्रामा के हुन्छ (दीपले उत्तर भन्न नपाउने)- भगवानको खतलाई गजुर तल पारेर अर्थात उल्टो जात्रा गर्ने भएका ले। ४)असन चोकमा अन्नपुर्णको मन्दीर छ भने इन्द्रचोकमा (मखन जाने बाटो निर) कसको मन्दीर छ? आजु द्यो: ५)सेतो गणेशथान कहाँ छ? उत्तर् आइसकेकोले दक्षिण भन्न नहुने।
Read Full Discussion Thread for this article