Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लु म नि पजल राख्छु। १) सोह्रहाते गणेशथान कुन ठाउँको गणेशथान हो? २)भाटभटेनी किन झुन्डिएका हुन? ३) 'कहिँ नभा जात्रा हाँडिगाउँमा" अब भन्नुहोस हाँडिगाउँको जात्रामा के हुन्छ (दीपले उत्तर भन्न नपाउने) ४)असन चोकमा अन्नपुर्णको मन्दीर छ भने इन्द्रचोकमा (मखन जाने बाटो निर) कसको मन्दीर छ? ५)सेतो गणेशथान कहाँ छ?
Read Full Discussion Thread for this article