Posted by: Rahuldai August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
दीपजी को असली कथा बडा रमाइलो। बिर्खे जी, मैले नि भेडासिं को सुनेको कथा त्यति मात्र हो, डिटेल चाहिं मलाई नि हेक्का भएन ( सबै कथा जान्ने ठेक्का नि लिएन)। तारेमाम्। लौ आज फेरि अर्को एउटा पजल दिन्छु। टुडिखेल स्थित महांकाल को मन्दिरमा ठुलदाई शनिबार र मंगलबार् ( कहिले काहि) मात्र नमस्ते गर्छ, किन?
Read Full Discussion Thread for this article