Posted by: Birkhe_Maila August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
खै ठुल्दाई यस्तै रेछ चाइन्जो जिन्तखि भनेओ! " मन चंगा है तो लोटे मे गंगा है" त्यसैले सबै बेठिक भैकन पनि ठिक लागेको तपाइँलाई! हिजोको गुभाजुको कुरामा एउटा प्रश्न मनमा उब्जेको थियो त्यो अहिले सम्झेँ। हामि केटाकेटि छँदा बुबाले भेडासिंगको कथा भन्नुहुन्थ्यो। भुत हो कि ख्याक हो के हो कुन्नि भेडाको रुपमा आएर नघल, किलागल देखि इन्द्रचोक सम्म सबैलाई तर्साउँथ्यो रे अनि एकजना गुभाजुले त्यसको सिंग हो कि सिंगै भेडा नै हो, झिकेर भुईँमा गाडिदिएको रे त्यतिबेला देखि त्यो ठाउँको नाम भेडासिंघ रहेको रे! यो किंवदन्ति याद छ पुरै तपाइँलाई??? तपाइँले शुरु गरेको अर्को धागो सबैले सुनेका कयौँ यस्तै किंवदन्ति बुन्ने धागोको रुपमा रहन सक्छ! हरितालिके भान्जो आज नि बिजि हो???
Read Full Discussion Thread for this article