Posted by: Rahuldai August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
होइन जिम्माल् बा, खास भन्न खोजेको चाहि "सब बेठिक भैकन पनि ठिक छ"। अब हेर्नुस् न जता ततै भाँडभैलो। जिन्दगीको धेरै पानामा रंग पोखिएका छन्, बेढंगसित लेखिएका छन्। तै पनि रमाउन खोजेकै छु, जुर्मुराउन खोजेकै छु। सारंशमा भन्नु पर्दा- पिउन खोजेकै छु, जिउन खोजेकै छु। © तारेमाम।
Read Full Discussion Thread for this article