Posted by: chipledhunga August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
लौ प्रसारण छिट्टै जारी होस्। नत्र त बिग्यापन पनि के प्रस्तुत गराइ भो, स्रोता नै नभए पछी। चित्रेले भेष बदलेर आएछ। जिम्मालबा, म त खेतैमा जोत्तिएर मर्या छु, अरु त खोइ कुन्नी। ठुलिको पेट पूजा भो? तिरु त ढिलो ऊठी होला, अनि गाडीमा होली। साँफेबगर (San Francisco Bay Area)को ट्राफिक, जाममा फसी होला। अनि रिसले मुर्मुरिंदै होली, "अस्ती टिकस पाइयो, आज चाँही जाममा फसियो। कफी पनि खान पा छैन, भोक पनि लागिराछ। मार्दिम यो ट्राफिक जाम पार्ने सबैलाई" भनेर। एक सुरमा लेख्न नि भ्याइन्न कहिले के आउने कहिले के। लौ भउते र पुन्टेको भिडन्तको गजबको शट क्याप्चर गरेछन जिम्मालले।
Read Full Discussion Thread for this article