Posted by: Tris August 15, 2007
Cafe 'N' - Episode # 14
Login in to Rate this Post:     0       ?        
मेरा प्यारा देशवशि हरु हो।यहि कफि पसलमा जस्तै एक् एक् वता कम्पुटर,विस्वका सबै मजदूर हरुलाइ दिएर,चियाको चुस्कि सङै मिठा मिठा गफ हाँक्दै अनि हरेक १०१५ दिनमा हरिया हरिया डलर बाँड्न सके सँसार कति रमाइलो हुन्थ्यो होला नि है। अनि पक्कै पनि कफि पसलका नियमित ग्राहकहरुले देशाँ बाडि आको खबर त पक्कै पाइबक्स्यो होला। यस्ता रमाइला गफ गर्ने,सधै मित्रवत् रहने प्यारा देशवाशिहरुले देशा बादि पहिरोले पिडा भोगिरहेका नेपालि हरुको विषयमा पनि यसो छल्फल् गरेर केहि गर्दिनु भए सुन म सुगन्ध हुन्थ्यो कि।माफ गर्नु होला यो बहिनि किन यसरि चिन्नु न जान्नु प्वाक्क बोलि बिचमा ठूला ठूला भद्र भलद्मि बस्य ठाउम भनेर।के गर्ने नानि देखि लाग्या बानि नछुत्ने।
Read Full Discussion Thread for this article