Posted by: gwanche August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
बिग्यापन: - आssssहा कस्तो स्वादिलो मासु, जिब्रो मै झुन्डिने, कुन मसला हालेर पकायौ भन त बुहारी ? - बि एम सि स्पेसल मिट मसला। - कुन मसला रे फेरी एक चोटि भन भन त बा! - उइ त हो नि बि एम सि मिट मसला, प्याज र बि एम सि मसला हालेपछी मासु त हाल्नै पर्दैन। - बि एम सि स्पेसल मिट मसला।
Read Full Discussion Thread for this article