Posted by: gwanche August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
गोला प्रथा नै भे त चानस हुन्छ, म नि कागे हान्नु परो: क्लोजअप चौतारी तारारमपम अन्तरवार्ता द्वितियमा आजका पाहुना हुनुहुन्छ पुन्टे दाई र भौते गुरु! पुरस्कार परो भने त भोली दाउरा सुरुवाल ढल्का'र, दाँत टल्का'र चौतारीमा आउँछु, परेन भने टाँइ टाँइ फिस, तारेमाम!
Read Full Discussion Thread for this article