Posted by: gwanche August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ मैले आज स्पागेटी खाए, ऐले चाइ चकलेट खाँदैछु, तपाईंले के खानु भयो नि? सानो छँदा (स्कुलमा छँदा) धेरै कमिक्स पढिन्थ्यो, सामान्यत: ईंग्लिश र हिन्दी कमिक्स मात्रै पाइन्थे तर कहिलेकाँही दुई कलरमा मात्रै छापिएका नेपालि कमिक्स पनि किन्न पाइन्थे। तेस्ता नेपालि कमिक्स पनि खोजी खोजी पढिन्थ्यो। तेस्तइ कमिक्स मध्यै जामन गुभाजुका चमत्कारीक कथा भएका कमिक्स पनि पढेको थिए। पुराना दिनहरु फेरी सम्झिए तपाईंले लेख्नु भएको कथाले।
Read Full Discussion Thread for this article