Posted by: PallaGhareAntare August 15, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
ऊडुँ ऊडुँ लाग्छ किन प्वाँख कहिले पलायो? मनको शान्त तलाउको पानी कस्ले चलायो? आफैंलाई थाहा छैन कस्लाई थाहा होला? त्यसैले त तिमि संग सोधुं सोधुं लाग्छ है जदौ बुधबारे बिहानीको।
Read Full Discussion Thread for this article