Posted by: eklo_kancha August 14, 2007
रमाइला दिन हरु
Login in to Rate this Post:     0       ?        
दिन हरु त रमाईलै बितिरहे छन् .... खाली कमी छ् त One जोडी को निकै पैसा कमाएर गाडी घुइकाउदै हिड्छु तर .... जती नै रहर गरे नि पाउन सकिन माँया One मोरी को जती नेपालि मैया भेटे नि सबै .... साथी duh !! मात्रै बनाउन खोज्चन अरु तिर हेर्यो रे भन्ने कसैले सुटुक्क सुनायो भने मात्रै पनि फेरी (सुनाउने फेरी क| बाट निस्किन्चन कोनी ??) .... ड्याड Mom उता भकानो दी हाल्छन :-( लौन् साथी हो मिलाओ ONE मलाई नि राम्रो सँग पल्छु क्या .... Promise भन्या ।।
Read Full Discussion Thread for this article