Posted by: parbatya August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जिम्माल बा के हुनु? ठिकै भन्नु पर्‍यो । यो असार को अन्तिम हप्ता चल्दै छ । आज 'सेकेन लास्ट्' रोपाइ थियो । एक हप्ता पछि फेरी गोडमेल सुरु होला नि भउते खै मेरो 'काउन्ट्' भएन?
Read Full Discussion Thread for this article