Posted by: भउते August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
कमअन गाइज्, मेरो मुड अलिक शराबी छ अहिले। झगडा नअरम्। बोरु गजल फुरीरा'छ। चौतारीकै कसैलाई सम्झेर ३'टा शेर ह्वा्त्त फुरिहाल्यो। बाँकी अहिले मेसो आउला जस्तो छैन। चौतारीमा ७ जनाको अनुहार हँसिलो ( ) देखेँ भने यो खेश्रा गजल याँ टाँस्छु, ल। एउटै मुन्छेले नाम फेरि फेरि छैँ आउन नपाई है।
Read Full Discussion Thread for this article